आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १४.०५ अंकले घटेर २०५०.७८ को विन्दुमा कायम भएको हो ।
बुधबार सेयर बजार घटेसँगै केही कम्पनीहरुको सेयरमूल्य घटेको छ । आज ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य ६.९८ प्रतिशतले सर्वाधिक घटेको छ ।
त्यस्तै, आज मेन्छियाम हाइड्रोपावर, मानुषी लघुवित्त, कर्पोरेट विकास बैंक, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड लगायतका कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस