नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज कामना सेवा विकास बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
कामना सेवा विकास बैंक लिमिटेडको ४.४१ प्रतिशत बोनस बापतको १३ लाख ८५ हजार ८ सय ७६ दशमलव ४६६७ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस