Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

अर्थ संसार

विहीबार, ०७ असार २०८०, ११ : ४२ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

आइएमई लाइफ इन्स्योरेन्स आइपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसको आज (बिहिबार) बिहान १०.०६ बजेसम्मको तथ्याङ्क अनुसार १३ हजार २८२ जनाले १० लाख ३३ हजार १५० कित्ताका लागि आवेदन दिएका हुन् । 

आइएमई लाइफले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि असार १ गतेदेखि असार १५ गतेसम्म प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर निष्कासन खुला गरेको हो । यस कम्पनीमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको