Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १२ : ०० मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

यस कम्पनीको माघ २९ गते बसेको सञ्चालन समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१.०५२ प्रतिशत नगद लाभाश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको