अन्तिम सययमा आएर झिनो अंकले नेप्से बढेको छ । आज (बिहिबार) नेप्से परिसूचक ४.७५ अंकले बढेको छ । नेप्से ४.७५ अंकले बढ्दा नेप्से इन्डेक्स २०५५.५३ विन्दुमा पुगेको हो ।
नेप्सेमा गिरावट बढेपनि आज कारोबार रकमपनि केहि खुम्चिएको छ । आज ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार माथिको कारोबार भएको हो ।
आज ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज सोल्टी होटलको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस