Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार ६ कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १५ : ११ मा प्रकाशित

बिहिबार ६ कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बिहिबार) सेयर बजार झिनो अंंकले बढेको छ । आज सेयर बजार ४.७५ अंकले बढेर २०५५.५३ कने विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले बढेसँगै ६ कम्पनीको सेयरमूल्यमा सर्किट लागेको छ । आज तारागाँउ रिजेन्सी, ओरिन्टयल होटल्स्, कालिन्चोक दर्शन, बिपिडब्लु लघुवित्त, सिटी होटल र हिमालयन लाइफको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको