Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टि होटलमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १५ : १५ मा प्रकाशित

सोल्टि होटलमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बिहिबार) नेप्से ४.७५ बढ्दा २०५५.५३ को विन्दुमा कायम भएको छ । आज सोल्टि होटलमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। कम्पनीको आज २९ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन डिष्टलरी, शिवम् सिमेन्टस्, आजीआई प्रुडेन्सियल, नागरिक लगानी कोष, तारागाँउ रिजेनसी, सूर्या ज्योति लाइफ, नेपाल लाइफ, ओरियन्टल होटल र एशियन लाइफको शेयर सर्वाधिक कारोबारको लिस्र्टमा पर्न सफल भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको