Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १५ : २० मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (बिहिबार) सेयर बजार झिनो अंंकले बढेको छ । आज सेयर बजार ४.७५ अंकले बढेर २०५५.५३ कने विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले बढेपनि सिटिजन्स म्युचूअल फण्ड १ को सेयरमूल्य सर्वाधिक घटेको छ । आज फण्डको सेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, इङ्वा हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त, कालिका पावर कम्पनी, एनआइबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको