Like us!
Follow us!
Connect us!
Watch us!

यी तरिकाबाट हेर्नुस् नेपाल रिपब्लिक मिडियाको आईपीओ रिजल्ट

अर्थ संसार

सोमबार, ११ असार २०८०, ११ : ४१ मा प्रकाशित

यी तरिकाबाट हेर्नुस् नेपाल रिपब्लिक मिडियाको आईपीओ रिजल्ट

नेपालको पहिलो पब्लिक मिडियाको रुपमा परिचित नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज (सोमबार) ठमेलस्थित होटल अलफ्टमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने बिक्रि प्रबन्धकले जनाएको छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  ttps://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

सम्बन्धित समाचार:

इतिहासमै पहिलो पटक उप्रधानमन्त्रीले गरे रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, कतिले पाए सेयर?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको