Like us!
Follow us!
Connect us!
Watch us!

स्वालम्वन लघुवित्त झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १५ : १४ मा प्रकाशित

स्वालम्वन लघुवित्त झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (मंगलबार) सेयर बजार ५० अंकमाथि पुगेको छ। नेप्से ५६.९४ अंकले बढ्दा नेप्से इन्डेक्स २१८६.३६ विन्दुमा पुगेको हो ।

नेप्सेमा उछाल आएसँगै आज कारोबार रकमपनि उछाल आएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार माथिको कारोबार भएको हो । 

आज स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फस्र्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको