आज (मंगलबार) सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको हो ।
सेयर बजारमा हरियाली छाएसँगै ३३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, नेरुडे लघुवित्त लगायत अन्य कम्पनीको सेयरमा सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस