आज (मंगलबार) सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार आज ५६.९४ अंकले बढेर २१८६ को बिन्दुमा कायम भएको हो ।
नेप्सेमा उछाल आएपनि मंगलबार सिक्लेस हाइड्रोपावर, गरिमा डिभेन्चर, राष्ट्रिय बीमा कम्पनी, सेन्चुरी डिभेन्चर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस