Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गिरावट आएपनि तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, १३ असार २०८०, १५ : १३ मा प्रकाशित

नेप्सेमा गिरावट आएपनि तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजारमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन हाफ सेञ्चरी पार गरेको सेयर बजार आज ३५.३७ अंकले घटेर २१५०.९९ को बिन्दुमा कायम भएको हो ।

बुधबार सेयर बजार उच्च अंंकले घटेपनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, शुभम पावर कम्पनीलगायत अन्य दर्जनौ कम्पनीको सेयरमूल्यमा सुधार आएको देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको