नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्ना डिम्याट खातावालाहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी गराएको हो ।
कम्पनीले डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राहिहरुले नजिकको नेपाल एसबिआई बैंक तथा संस्थाको कार्यालय लेखनाथमार्ग, काठमाडौंबाट नविकरण शूल्क बुझाउन आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस