Like us!
Follow us!
Connect us!
Watch us!

असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न प्रभु क्यापिटलको आग्रह

अर्थ संसार

आइतबार, १७ असार २०८०, १३ : ४६ मा प्रकाशित

असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न प्रभु क्यापिटलको आग्रह

प्रभु क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण गर्ने आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको हो ।

क्यापिटलले असार मसान्तभित्रै डिम्याट खाता सञ्चालन बापतको प्रति आर्थिक वर्ष १०० का दरले नविकरण गर्ने अनुरोध गरेको छ । उक्त शुल्क प्रभु बैंकका शाखा कार्यालय तथा डिजिटल भुक्तानी प्रणाली मार्फत भुक्तानी गर्ने सकिनेछ ।

कनेक्ट आईपिएस, इसेवा, आईएमई पे, खल्ती, प्रभु पेमार्फत नविकरण शुल्क भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको