Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, तोकियो नौ करोड जरिवाना

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १६ : ४२ मा प्रकाशित

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर, तोकियो नौ करोड जरिवाना

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार विशेष अदालतका न्यायाधिशहरू श्रीकान्त पौडेल, खुसीप्रसाद थारू र शालिग्राम कोइरालाको इजलासले खड्कालाई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै दोषी ठहर गरेको हो।

योसँगै उनलाई बिगोबमोजिमको ९ करोड ३३ लाख २५ हजार ३१४ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला तोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको