Like us!
Follow us!
Connect us!
Watch us!

३९.२६ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

अर्थ संसार

बुधबार, २० असार २०८०, १५ : ०७ मा प्रकाशित

३९.२६ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्मे

आज (बुधबार) नेप्से परिसूचक ३९.२६ अंकले घटेको छ । नेप्से ३९.२६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.४४ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा मंगबालरको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार माथिको कारोबार भएको हो । 

आज १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । आज सबै उपसूचक राताम्मे देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको