Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि बुधबार २ कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, २० असार २०८०, १५ : १२ मा प्रकाशित

नेप्से घटेपनि बुधबार २ कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ३९.२६ अंकले घटेर २०४९.४४ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजारमा भारी गिरावट आएपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिटी होटल र रावा इनर्जिको सेयरामूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सिटिजन म्युचुअल फण्ड, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्सलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको