आज (बुधबार) सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ३९.२६ अंकले घटेर २०४९.४४ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजारमा भारी गिरावट आएसँगै दुई कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । बिपिडब्लु लघुवित्त र आजदेखि पहिलो कारोबारमा आएको मोदी इनर्जिको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड १, मन्दाकिनी हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त, मानुषी लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस