Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार स्थिरः परिसूचक ०.०६ अंकले घट्दा ३ अर्ब बढीको कारोबार

अर्थ संसार

विहीबार, २१ असार २०८०, १५ : ०९ मा प्रकाशित

सेयर बजार स्थिरः परिसूचक ०.०६ अंकले घट्दा ३ अर्ब बढीको कारोबार

आज (बिहिबार) नेप्से परिसूचक ०.०६ अंकले घटेको छ । नेप्से ०.०६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.३८ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा केहि सुधार आएको छ । आज ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार माथिको कारोबार भएको हो । 

आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको