Like us!
Follow us!
Connect us!
Watch us!

आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

अर्थ संसार

विहीबार, २१ असार २०८०, १५ : २९ मा प्रकाशित

आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

आज (बिहिबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज ०.०६ प्रतिशतले घट्दा ३ अर्ब भन्दा माथिको कारोबार भएको हो।

नेप्सेसँगै सर्वाधिक गुमाउने कम्पनीहरुमा मोदी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर लागयतका कम्पनीहरुको सेयर मूल्य उच्च अंकले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको