Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट स्वीकृति, यस्ता छन् १५ शर्त

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १० : ४७ मा प्रकाशित

सिनर्जी पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट स्वीकृति, यस्ता छन् १५ शर्त

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । बाेर्डले विभिन्न १५ वटा शर्तसहित कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति प्रदान गरेकाे हाे । 

कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा आफ्ना सेयरधनीहरूलाई ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न गत फागुन ५ गते नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे थियाे । 

कम्पनीले हकप्रद निष्कासन प्रयाेजनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

 

64a79e6e5eef1.jpg 64a79e753a925.jpg 64a79e7c4aa9f.jpg 64a79e8534c95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको