Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : मास सेन्टिमेन्ट एनालाईसिस के हो त? बजार अबको साता कस्तो रहला?

बसन्त पाण्डे

आइतबार, २४ असार २०८०, ०८ : ३१ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • मास सेन्टिमेन्ट एनालाईसिस के हो त?
     
  • १९९८ देखि २०२२ सम्मको इतिहास हेर्दा जुलाई महिनामा बजार बढेको छ कि घटेको?
  • नयाँ ब्रोकरको आगमनले बजारमा के प्रभाव पर्ला ?
  • ब्याजदर घटे बजार के होला ?
     
  • प्राविधिक रुपमा बजारको चिरफार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको