Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

सोमबार, २५ असार २०८०, १५ : २९ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता निराश

आज (सोमबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज ०.८३ अंकले घटेर २०७६.९६ को बिन्दुमा कायम भएको हो ।

सोमबार हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य १८ रुपैयाँले घटेर २६६ रुपैयाँमा कारोबार भएको छ । सिटी होटलको सेयरमूल्य आज भने घटेको छ । कम्पनीको सेयरमुल्य ४६ रुपैयाँले घटेको छ ।

त्यस्तै, आज सिद्धार्थ इक्युटी फण्ड, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको