Like us!
Follow us!
Connect us!
Watch us!

२० करोड चन्दा दिन अस्वीकार गर्दा दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की

अर्थ संसार

मंगलबार, २६ असार २०८०, ११ : ०२ मा प्रकाशित

२० करोड चन्दा दिन अस्वीकार गर्दा दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की

विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) को टोलीले दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने ती व्यक्तिलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ती व्यक्तिले प्रसाईँसँग २० करोड चन्दा मागेको जनाइएको छ । प्रसाईँले उक्त चन्दा रकम अस्वीकार गर्दा उनलाई ज्यान मार्ने धम्की आएको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको