Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईँलाई कर तिर्न १५ दिने ‘अल्टिमेटम’

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, १४ : ११ मा प्रकाशित

दुर्गा प्रसाईँलाई कर तिर्न १५ दिने ‘अल्टिमेटम’

आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा १५ दिने ‘अल्टिमेन्टम’ जारी गरेको छ ।

नागिरक बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईँले आयकर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरले उनी र इन्दिरा गिरीको नाममा पत्र काटेको हो ।

प्रसाईँ र गिरीको नाममा रहेको वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर लगायत ३६ वटा कम्पनीलाई कर कार्यालयले १५ दिने अल्टिमेन्टम दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको