Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंद्वारा चैत २४ गतेको नेपाल बन्द फिर्ता लिएका घोषणा

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १४ : ३८ मा प्रकाशित

दुर्गा प्रसाईंद्वारा चैत २४ गतेको नेपाल बन्द फिर्ता लिएका घोषणा

राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार) गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।

महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ती जारी गर्दै भोलि एसईई परीक्षालाई मध्येनजर गर्दै नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका हुन्।

पछिल्लो समय प्रसाईले देशव्यापी रुपमा विभिन्न माग राखी आन्दोलन तथा संघर्षका कार्यक्रम गर्दै आएका छन् । उनी निरन्तर संघीयता र धर्मनिर्पेक्षमाथि प्रहार गर्दै आएका छन् । उनको यो महाअभियानले निकै आलोचना खेपिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको