आज (मंगलबार) सेयर बजार झिनो अंकले घटेको छ । आज ४.७३ अंकले घटेर २०७२.२४ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार घटेपनि आज तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन पावर, एनआईबिएल समृद्धि फण्ड २ र रावा इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज कारोबार भएका लिबर्टी इनर्जी कम्पनी, कर्पोरेट विकास बैंक लगायत अन्य केही कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस