Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समस्या : चलेन टीएमएस

अर्थ संसार

बुधबार, २७ असार २०८०, ११ : १३ मा प्रकाशित

नेप्सेमा समस्या : चलेन टीएमएस

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फेरि समस्या देखिएकाे छ ।

नेप्सेकाे टीएमएस नचल्ने समस्या देखिएकाे हाे । बुधबार काराेबारकाे सुरूवावती चरणमा नै टीएमएस नचलेपछि लगानीकर्ताहरू समस्यामा परेका छन् ।

नेप्सेकाे टीएमएसमा बारम्बार प्राविधिक समस्याहरू आइरहन्छन् । आज के कारणले टीएमएस नचलेको हो कारण बुझ्न हामीले नेप्सेमा सम्पर्क गर्न खोज्दा सबै नम्बर व्यस्त पायौँ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको