Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेसँगै आज सात कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

अर्थ संसार

बुधबार, २७ असार २०८०, १५ : १३ मा प्रकाशित

नेप्से बढेसँगै आज सात कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार आज २५.३१ अंकले बढेर २०९७.५५ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार दोहोरो अंकले बढेसँगै ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज शिभ श्री हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, रिभर फल्स पावर, लक्ष्मी इक्युटी फण्ड लगायत अन्य केही कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको