Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीले गर्यो सर्वाधिक कारोबार

अर्थ संसार

बुधबार, २७ असार २०८०, १५ : १६ मा प्रकाशित

आज यी कम्पनीले गर्यो सर्वाधिक कारोबार

आज नेप्से दोहोरो अंकले बढेको छ । आज सेयर बजार आज २५.३१ अंकले बढेर २०९७.५५ को बिन्दुमा कायम भएको हो ।

शिवम् सिमेन्ट्सको सेयरमा आज लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ३३ करोड माथिको सेयर खरिदबिक्रि भएको छ।

त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, नेपाल टेलिकम, हिमालयन डिष्टलरी, सिद्धार्थ प्रिमियम, नेपाल फाइनान्स, शाईन रेसुङगा, फस्र्ट माईक्रो लघुवित्त र नेपाल लाइफको आज सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको