Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

अर्थ संसार

बुधबार, २७ असार २०८०, १५ : २० मा प्रकाशित

नेप्से बढेपनि आज एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

आज (बुधबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज २५.३१ अंकले बढेर २०९७.५५ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार दोहोरो अंकले बढेपनि रावा इनर्जी डेभलपमेन्टको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ४० रुपैयाँले घटेर ३६१ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, सेन्ट्रल फाइनान्स लगायत अन्य केही कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको