Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीको भयो अत्याधिक कारोबार

अर्थ संसार

विहीबार, २८ असार २०८०, १५ : १८ मा प्रकाशित

आज यी कम्पनीको भयो अत्याधिक कारोबार

आज नेप्से दोहोरो अंकले घटेको छ। आज सेयर बजार आज १२.६२ अंकले घटेर २०८४.९३ को बिन्दुमा कायम भएको हो । पछिल्लो एक सातादेखि निरन्तर शिवम् सिमेन्ट्स, सोल्टि होटल र हिमालयन लाइफको सेयरमा लगानीकर्ता भुम्मिएका छन् ।

शिवम् सिमेन्ट्सको आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २३ करोड माथिको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन लाइफ, नेपाल टेलिकम, चिलिमे हाईड्रोपावर, हिमालयन डिष्टलरी, आईएमई प्रुडेनिसयल, एशियन लाइफ, फस्र्ट माईक्रोफाइनान्स र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको