आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको हो ।
आज एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार सनराइज फोकस्ड फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, सिटिजन म्युचुअल फण्डको ९.८३ प्रतिशत, माछापुच्छ्रे बैंक डिभेञ्चरको ९.४१ प्रतिशत, गरिमा विकार लघुवित्तको ९.३१ प्रतिशत, कुमारी इक्विटी फण्डको ८.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस