आज (आइतबार) सेयर बजार १२.१६ अंकले बढेको छ । आज सेयर बजार १२.१६ अंकले बढेर २०९७.०९ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार सामान्य अंकले बढेपनि लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत अर्थात १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, मक्कर जितुमाया हाइड्रोपावर, मन्जुश्री फाइनान्सको डिभेन्चर, हिमालयन हाइड्रोपावर लगायत अन्य केही कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस