Like us!
Follow us!
Connect us!
Watch us!

'फ्रि ब्यालेन्स'मा देखाएको सेयर मात्र बिक्री गर्न लगानीकर्तालाई सीडीएससीको आग्रह

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १६ : ३४ मा प्रकाशित

'फ्रि ब्यालेन्स'मा देखाएको सेयर मात्र बिक्री गर्न लगानीकर्तालाई सीडीएससीको आग्रह

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको नरहेकाे यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ ।

क्लोज आउटको समस्याबाट बच्न सीडीएससीले लगानीकर्तालाई सेयर बिक्री गर्नु अगाडि सो सेयर बिक्री गर्न योग्य रहे/नरहेको हेर्न आग्रह गरेको हो ।

मेरो सेयरको 'My Share' पेजमा देखिने धितोपत्रको अवस्था मध्ये Free Balance मा रहेको परिमाणको धितोपत्र मात्र बिक्री गर्न योग्य रहेको सीडीएसले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको