आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज १.३१ को अंकले बढेर २१६३.९२ को बिन्दुमा कायम भएको हो ।
आज नेप्से घटेपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयरमुल्यमा सर्किट लागेको हो ।
त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावर, बोटलर्स नेपाल तराई, दोल्ती पावर कम्पनी लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस