Like us!
Follow us!
Connect us!
Watch us!

आज दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १५ : २४ मा प्रकाशित

आज दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए?

आज सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार १.३१ को अंकले बढेर २१६३.९२ को बिन्दुमा कायम भएको हो ।

आज दुई कम्पनीको सेयरमूल्यमा नसकारात्मक सर्किट लागेको छ । आज सिटिजन्स् म्युचुअल फण्ड २ र कुमारी इक्युटी फण्डको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, सामुदायिक लघुवित्त, मेगा म्युचुअल फण्ड १ लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको