Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्स र सोल्टि होटलमा झुमिए लगानीकर्ता, अन्य क–कस्ले गर्यो सर्वाधिक कारोबार?

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १५ : ३० मा प्रकाशित

शिवम् सिमेन्ट्स र सोल्टि होटलमा झुमिए लगानीकर्ता, अन्य क–कस्ले गर्यो सर्वाधिक कारोबार?

आज नेप्सेमा झिनो अंकको गिरावट आएको छ। आज सेयर बजार १.३१ को अंकले बढेर २१६३.९२ को बिन्दुमा कायम भएको हो । नेप्से ओरालो लागेपनि शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ताको आकर्षण भने कायमै रहेको छ ।

कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन लाइफ, सोल्टि होटल, ज्योति विकास बैंक, हिमालयन डिष्टलरी,साल्ट ट्रडिङ, कुमारी बैंक, युनाईटेड अजोड, नेपाल लाइफ इन्स्योरेन्सको शेयर टप १० को लिष्टमा कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको