आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.६६ अंकले घटेर २२००.५० को बिन्दुमा कायम भएको हो ।
सेयर बजार दोहोरो अंकले घटेपनि आज किसान लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमुल्य ८७१ रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै, आज नेपाल रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर, बिपिडब्लु लघुवित्त, ग्लोबल आइएमई बैंकलगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस