Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १५ : २६ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता निराश

आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.६६ अंकले घटेर २२००.५० को बिन्दुमा कायम भएको हो ।

सेयर बजार दोहोरो अंकले घटेसँगै एनआइबिएल ग्रोथ फण्डको सेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज लिबर्टी इनर्जी कम्पनी, बिसाल बजार कम्पनी, कर्पोरेट विकास बैंकको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको