आज (मंगलबार) पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज ३६.१९ अंकले नेप्से घट्दा इन्डेक्स भने २१६४.३१ विन्दूमा कायम हुन पुगेको हो ।
किसान लघुवित्तको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ८७.१० रुपैयाँले बढेर ९५८.३० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सिटी होटल, रिभर फल्स पावर, युनिलिभर नेपाललगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस