आज (मंलगबार) सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार सेयर बजार ३६.१९ अंकले घटेर २१६४.३१ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को सेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंकलगायत अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस