Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, १० साउन २०८०, १५ : १७ मा प्रकाशित

नेप्से घटेपनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा कायम भएको हो ।

सेयर बजार आज सामान्य अंकले घटेपनि किसान लघुवित्तको आज पनि सर्वाधिक सेयरमुल्य बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनीलगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको