आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा कायम भएको हो ।
आज नेप्से घटेपनि ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा, हिमालयन लाइफ, एभरेष्ट बैंक, हिमालयन डिष्टलरी, सोल्टि होटल, एनआईसी एशिया बैंक, ग्लाबल आइएमई बैंक र सिटि होटलको सेयर सर्वाधिक खरिदबिक्रि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस