Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

बुधबार, १० साउन २०८०, १५ : ३५ मा प्रकाशित

बुधबार यी कम्पनीका लगानीकर्ता निराश

आज (बुधबार) सेयर बजार सामान्य अंकले घटेको छ । आज सेयर बजार ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा कायम भएको हो ।

सेयर बजार आज सामान्य अंकले घटेसँगै जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ६.४९ प्रतिशत अर्थात १०३ रुपैयाँले घटेर १४८९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज युनिलिभर नेपाल, सिटिजन्स म्युचुअल फण्ड १, सिर्जनशील लघुवित्त, पिपल्स पावर कम्पनीलगायतका कम्पनीको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको