Like us!
Follow us!
Connect us!
Watch us!

आज शिवम सिमेन्टको अब्बल कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १५ : १४ मा प्रकाशित

आज शिवम सिमेन्टको अब्बल कारोबार, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

आज सबै समूह राताम्मे हुँदै नेप्से बन्द भएको छ। आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो ।

आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ।

हिमालयन लाइफ, प्रोगेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट बैंक, शाईन रेसुङ्गा बैंक, हिमालयन डिष्टलरी, नबिल बैंक, एशियन लाइफ र एनआईसी एशिया बैंकको आज सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको