Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि आज यी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १५ : १७ मा प्रकाशित

नेप्से घटेपनि आज यी कम्पनीको लगानीकर्ताले सर्वाधिक कमाए

आज सबै समूह राताम्मे हुँदै नेप्से बन्द भएको छ। आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो ।

बिहीबार सेयर बजार दोहोरो अंकले घटेपनि एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको सेयरमूल्य सर्वाधिक बढेको छ । साथै, आज इमर्जीङ नेपा लिमिटेड, सिक्लेस हाइड्रोपावर, गुडविल फाइनान्स डिभेन्चरलगायतका कम्पनीको सेयरमूल्य बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको