आज सबै समूह राताम्मे हुँदै नेप्से बन्द भएको छ। आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो ।
बिहीबार सेर बजार दोहोरो अंकले घटेसँगे किसान लघुवित्तको सेयरमूख्य घटेको छ । कम्पनीको ८.६८ प्रतिशत अर्थात ८९ रुपैयाँले सेयरमूल्य घटेर ९३६ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, प्रोग्रेशिभ फाइनान्स, माइखोला हाइड्रोपावर, मिथिल्ला लघुवित्त, बरुण हाइड्रोपावरलगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस