Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त पीडितसँग वार्ता गर्न भुपाल बरालको संयोजकत्वमा अर्थ मन्त्रालयद्वारा समिति गठन

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १७ : ३३ मा प्रकाशित

लघुवित्त पीडितसँग वार्ता गर्न भुपाल बरालको संयोजकत्वमा अर्थ मन्त्रालयद्वारा समिति गठन

अर्थ मन्त्रालयले आन्दोनलरत लघुवित्त पिडितहरुसँग वार्ता गर्न टोली गठन गरेको छ।

आन्दोनलरत ‘लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति’सँग वार्ता गर्न आज (बिहीबार) मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।

वार्ता टोलीमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको